गृहपृष्ठ Featured थप ५९ जनामा कोरोना, १६१ संक्रमित निको भए

थप ५९ जनामा कोरोना, १६१ संक्रमित निको भए

प्रकाशित मिति:

काठमाडौं ।

नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार ७५३ पीसीआर परीक्षणमा २५ जना र एक हजार १२९ एन्टिजेन परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १६१ संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल एकहजार ८३० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार