गृहपृष्ठ Featured सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत कारोबार दिनभन्दा तोलामा चार सय रुपैयाँले घटेको छ । गत कारोबार दिन (आइतबार) छापावाल सुन तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आइतबार १ हजार १८५ मा कारोबार भएको चाँदी आज १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित् समाचार