गृहपृष्ठ Featured एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर छु : सर्वेन्द्र खनाल

एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर छु : सर्वेन्द्र खनाल

काठमाडौं ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए । “एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” उनले भने ।

सम्बन्धित् समाचार