वैखरी अनलाइन ।
बिजया दशमीका अवसरमा घरमा साइतको टिका लगाएकाहरु आफन्तका टिका थाप्न जान समस्यामा परेका छन ।
देशका पश्चिमी क्षेत्रका अधिंकाश भुभागमा पानी परेकाले टिका लगाउन जानेहरु समस्यामा परेका छन , यद्यपि गाउसहरका बजारमा भने चहलपहल बढेको छ ।
सडकहरुमा बिस्तारै सार्वजनिक यायायातका साधनहरु समेत गुडन थालेका छन ।








