गृहपृष्ठ Featured कांग्रेसबाट कपिलवस्तु-२ ‘क’ मा पूर्व एसएसपी थापाले पाए टिकट

कांग्रेसबाट कपिलवस्तु-२ ‘क’ मा पूर्व एसएसपी थापाले पाए टिकट

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ मा पूर्व एसएसपी विक्रम सिंह थापाले टिकट पाएका छन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि थापाले टिकट पाएका हुन् ।

यो क्षेत्र सत्ता गठबन्धनमा कांग्रेसको भागमा पारेको थियो ।

 

सम्बन्धित् समाचार