गृहपृष्ठ Featured डोलकराम घिमिरेले दिए कपिलवस्तु- १ ‘क’ बाट उम्मेदवारी

डोलकराम घिमिरेले दिए कपिलवस्तु- १ ‘क’ बाट उम्मेदवारी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसका नेता डोलकराम घिमिरेले कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
घिमिरेले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार विष्णु पन्थीसँग प्रतिस्पर्धा गर्ने छन् ।

घिमिरे र पन्थीबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

 

सम्बन्धित् समाचार