गृहपृष्ठ Featured ध्रुब रायमाझिले गराए कपिलवस्तु- १ मा उम्मेदवारी दर्ता

ध्रुब रायमाझिले गराए कपिलवस्तु- १ मा उम्मेदवारी दर्ता

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

रायमाझिले नेकपा एमालेका बलराम अधिकारी, नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ सँग प्रतिस्पर्धा गर्दैछन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा रायमाझिले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी दर्ता गरेको बताए ।

सम्बन्धित् समाचार