गृहपृष्ठ Featured उज्यालो लाल्टिनको अध्यक्षमा सागर भट्टराई चयन

उज्यालो लाल्टिनको अध्यक्षमा सागर भट्टराई चयन

रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको युवा हरुको समुह उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देहीको सातौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले सागर भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।
समितिको उपाध्यक्षमा अभिषेक तिवारी, सचिव सुरज भण्डारी, सह सचिब सुरज भट्टराई, कोषाध्यक्ष अस्मिता बलाल रहेका छन्। समितिका सदस्यहरुमा विराट भुषाल, नवीन रेग्मी, समज्ञा अधिकारी, रुपा न्यौपाने, कविता न्यौपाने र सोनी भण्डारी रहेका छन्।

सम्बन्धित् समाचार