गृहपृष्ठ Featured दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङ ।

दाङमा हथौडा प्रहार गरी एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ।

हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार