गृहपृष्ठ Featured भोट हाल्न गाउँ हिँडेका ६७ वर्षीय वृद्धको भीरबाट लडेर मृत्यु

भोट हाल्न गाउँ हिँडेका ६७ वर्षीय वृद्धको भीरबाट लडेर मृत्यु

मुगु ।

मुगुमा भोट हाल्न गाउँ हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको छाँयानाथ रारा नगरपालिका-२ बागबजारमा बस्दै आएका खत्याड गाउँपालिका-३ का ६७ वर्षीय जोखे परियारको खत्याड गाउँपालिका-२ सेरी भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो।

उनी सोही वडाका ६५ वर्षीय कल्से नेपालीसँग सदरमुकाम गमगढीको बागबजारमा बस्दै आएका थिए। कल्से अपाङ्गता भएका व्यक्ति हुन।

 

सम्बन्धित् समाचार