कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।
केही बेर अघि मात्र सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । पहिलो ४ मत पेटिका खुलेको जनाईएको छ ।
यहाँ मुख्य रुपमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ ।