गृहपृष्ठ Featured झापा- ३ : राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

झापा- ३ : राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

प्रकाशित मिति:

काठमाडौं ।

झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्।

भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ।

सम्बन्धित् समाचार