गृहपृष्ठ Featured कपिलवस्तु- १ को मतगणना दिउँसो ३ बजेबाट सुरु हुने

कपिलवस्तु- १ को मतगणना दिउँसो ३ बजेबाट सुरु हुने

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन् । केही बेर अघि मात्र सम्पन्न सर्वदलीय बैठकमा दिउँसो ३ बजेबाट मात्रै मतगणना कार्य सुरु गर्ने सहमति भएको जनाईएको छ ।

यस क्षेत्रमा पनि मुख्य रुपमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

अहिले जिल्लाको क्षेत्र नम्बर २ र ३ मा मतगणना भईरहेको छ ।

सम्बन्धित् समाचार