प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नम्बर ४ को मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका गगनकुमार थापाले मतान्तर बढाएका छन्।
थापा १ हजार ३७५ मतसहित अगाडि छन् भने एमालेका राजन भट्टराई ९४७ मतसहित पछ्याइरहेका छन्।