वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । सुरुवाती चरणमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता लिएका छन् । शाहले ७ सय ९८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मंगल गुप्ताले ३ सय मत प्राप्त गर्दै पछ्याईरहेका छन् ।
एक लाख १५ हजार ५ सय ४३ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ६ सय ९७ मत खसेको थियो ।