गृहपृष्ठ Featured रूपन्देही-४ : लोसपाका शुक्लाको अग्रता

रूपन्देही-४ : लोसपाका शुक्लाको अग्रता

रूपन्देही-४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सुरूवाती अग्रता लिएका छन्।

प्रारम्भिक मतगणनाअनुसार शुक्लाले ९ सय ९४ मत पाएका छन् भने कांग्रेसका प्रमोदकुमार यादवले ७ सय २३ मल ल्याएका छन्। यस्तै जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४ सय ९३ म ल्याएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष ३१ मत ल्याएका छन्।

मत गणना जारी छ।

 

सम्बन्धित् समाचार