गृहपृष्ठ Featured दाङ- २ : माओवादी नेतृ शर्माको अग्रता

दाङ- २ : माओवादी नेतृ शर्माको अग्रता

प्रकाशित मिति:

प्रतिनिधि सभा अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखललाई माओवादीकी नेतृ रेखा शर्माले उछिनेकी छन्।

शर्माले १ हजार ४ सय ५० मत ल्याउँदा एमाले महासचिव पोखरेलले ८४६ मत ल्याएका छन्।

२ हजार ७८० मत गणना भएको दाङ क्षेत्र नम्बर २ को मतगणना जारी छ।

सम्बन्धित् समाचार