गृहपृष्ठ Featured डडेलधुरामा पाँच सय मत गणना : देउवाको अग्रता, सागर तेस्रो स्थानमा

डडेलधुरामा पाँच सय मत गणना : देउवाको अग्रता, सागर तेस्रो स्थानमा

डडेलधुरा ।

डडेलधुरामा पाँच सय मत गणना हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३९ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले पछ्याएका छन् । मल्ले १४१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले ९७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार