गृहपृष्ठ Featured कपिलवस्तु- २ मा कांग्रेसका आचार्य अग्रता बढाउँदै

कपिलवस्तु- २ मा कांग्रेसका आचार्य अग्रता बढाउँदै

कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले अग्रता लिएका छन्।

अहिलेसम्म कुल ८४० मत गणना गर्दा आचार्यले ४७७ मत ल्याएका छन्। नेकपा एमालेका बृजेश कुमार गुप्ता ३०१ र राप्रपाकी सबिता शर्माले २९ मत ल्याएकी छिन्।

१ लाख २१ हजार ६ सय ७६ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर २ मा जम्मा ८४ हजार ४ सय २९ मत खसको थियो ।

सम्बन्धित् समाचार