गृहपृष्ठ Featured अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

प्रकाशित मिति:

बुटवल ।

अर्घाखाँचीको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन् ।

२१ सय २१ मत गणना हुँदा रायमाझीले ११८६ मतसहित अग्रता लिएका छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालले ७४७ मत पाएर दोस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत ल्याएका छन् ।

सम्बन्धित् समाचार