गृहपृष्ठ Featured कपिलवस्तु १ (१) मा एमालेका पन्थी अघिअघि कांग्रेसका घिमिरे पछिपछि

कपिलवस्तु १ (१) मा एमालेका पन्थी अघिअघि कांग्रेसका घिमिरे पछिपछि

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर १ १ मा चार हजार बढी मत गणना हुँदा नेकपा एमालेका विष्णु पन्थीले अग्रता कायम गरेका छन् । हालसम्म प्राप्त जानकारी अनुसार ४०१२ मत गणना भईसक्दा एमालेका पन्थीले ११६७ प्राप्त गरेका छन् भने कांग्रेसका डोलकराम घिमिरे १०४३ मत सहित पन्थीलाई पछ्याईरहेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (१) अपडेट
जम्मा मतगणना : ४०१२
एमाले, सुर्य (विष्णु पन्थी) : ११६७
कांग्रेस, रुख (डोलकराम घिमिरे) : १०४३

सम्बन्धित् समाचार