गृहपृष्ठ Featured चितवन- २ मा एमालेका पोखरेलको अग्रता कायमै, मतान्तर घटाउँदै रवि

चितवन- २ मा एमालेका पोखरेलको अग्रता कायमै, मतान्तर घटाउँदै रवि

प्रकाशित मिति:

चितवन

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ९२७९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३२५४ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २७२६ मत प्राप्त गरेका छन्।

राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २७१७ मत प्राप्त गरी मतान्तर घटाएका छन्।

सम्बन्धित् समाचार