गृहपृष्ठ Featured रूपन्देही-३ : दीपक बोहराले खाणलाई उछिने

रूपन्देही-३ : दीपक बोहराले खाणलाई उछिने

प्रकाशित मिति:

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ।

पछिल्लो समय अनुसार राप्रपाका दीपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन्।

दिपक बोहरा (राप्रपा) ले ४१७० मत ल्याएका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३९१९ मत ल्याएका छन्।

अहिलेसम्म १० हजार ६ सय ४० मतगणना भइरहेको छ।

सम्बन्धित् समाचार