गृहपृष्ठ Featured झापा-१ बाट विश्वप्रकाश शर्मा विजयी

झापा-१ बाट विश्वप्रकाश शर्मा विजयी

काठमाडौं ।

झापा- १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन्।

शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नी खरेलले​ २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

सम्बन्धित् समाचार