गृहपृष्ठ Featured दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट अनुराग खड्का निर्वाचित

दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट अनुराग खड्का निर्वाचित

रूपन्देही । कांग्रेस नेता स्व. खुमबहादुर खड्काका छोरा अनुराग खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्काले ३०५२ मतान्तरले नेकपा एमालेका कुलबहादुर केसीलाई पराजित गरेका छन् ।

खड्काले १६२२२ मत ल्याउँदा केसीले १६२२२ मत ल्याएका छन् ।

सम्बन्धित् समाचार