गृहपृष्ठ Featured कपिलवस्तु ३ को प्रदेश सभा १ मा एमालेका केसी ७ मतान्तरले विजयी

कपिलवस्तु ३ को प्रदेश सभा १ मा एमालेका केसी ७ मतान्तरले विजयी

वैखरी अनलाईन, बाणगंगा । 

कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेकपा एमालेका अर्जुन कुमार केसी बिजयी भएका छन् । उनी ७ मतान्तरले विजयी भएका हुन् । केसीले ११, ७३५ पाए भने उनको निकटतम प्रतिद्धन्द्धी लोसपाका रबिदत्त मिश्रले ११, ७२८ मत पाए । केसी दोस्रो पटक निर्वाचित भएका हुन् ।

सम्बन्धित् समाचार