गृहपृष्ठ Featured अर्घाखाँचीका किसानलाई सुन्तन्ला टिप्न भ्याइनभ्याइ

अर्घाखाँचीका किसानलाई सुन्तन्ला टिप्न भ्याइनभ्याइ

अर्घाखाँची । 

अर्घाखाँचीका सुन्तला किसान यतिबेला व्यस्त छन् ।  किसानको दैनिकी सुन्तला टिप्ने र त्यसलाई बजारसम्म पुर्‍याउने मै केन्द्रित छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसानले यो वर्ष झन्डै ५ करोडको सुन्तला बेचेका छन् । सुन्तला खरिद गर्न बुटवल, पाल्पा र भैरहवाबाट व्यापारी गाउँमै आउने गरेका छन् ।

सिम्लेमा मात्र ४९ घरका किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् ।

सम्बन्धित् समाचार