गृहपृष्ठ Featured थप १ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ४१

थप १ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ४१

काठमाडौं। 

थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०९९ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४०३ र एन्टिजेनबाट ६९६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ११ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

सम्बन्धित् समाचार