राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर सरकार गठनका लागि आह्वान गरेकी हुन्।
निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्पतिले सरकार गठनका लागि आह्वान गरेकी हुन्।