गृहपृष्ठ Featured एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकले तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवती रमण भण्डारीको समर्थनमा कार्की दलको नेता चयन गरेको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राज भण्डारीले जानकारी दिए ।

तिल कुमार पनि संसदीय दलको नेतामा आकंक्षी रहेका थिए ।

सम्बन्धित् समाचार