गृहपृष्ठ Featured सरकारको दाबी गर्न ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ

सरकारको दाबी गर्न ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ

प्रकाशित मिति:

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरू राष्ट्रपति कहाँ सरकारको दाबी गर्ने भएका छन्।

त्यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।

सम्बन्धित् समाचार