दाङ ।
सत्तारुढ दलका शीर्ष नेताले केन्द्रदेखि प्रदेशसम्म भागबण्डा टुंग्याएसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको तयारी सुरु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न २७ पुससम्मको समय दिएका छन् ।
आइतबार सत्तारुढ दलका शीर्ष नेताहरुबीच लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने सहमति भएपसँगै एमालेले अन्य दलहरुसँग छलफल अघि बढाएको छ ।








