गृहपृष्ठ Featured सन्धिखर्कमा निःशुल्क दाँत शिविरमा १४० जनाले लिए सेवा

सन्धिखर्कमा निःशुल्क दाँत शिविरमा १४० जनाले लिए सेवा

सन्धिखर्क । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० धरम्पानीमा निःशुल्क विशेषज्ञ दाँत मुख स्वास्थ्य शिविर १४० जनाले सेवा लिएका छन्।

दन्त चिकित्सक डाक्टर मनिला गुरुंग, डाक्टर सपना कुँवर, डाक्टर सुस्मिता कक्षपति, लगायतका डाक्टरको टिमले बिरामीको चेकजाँच गरेका थिए।

सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचाची समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

सम्बन्धित् समाचार