टी–२० सिरिजको पहिलो खेलमा भारत न्युजिल्याण्डसँग २१ रनले पराजित भएको छ । योसँगै भारतीय टोली ३ खेलको द्विपक्षीय शृङ्खलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अजेय रेकर्ड पनि तोडिएको छ । यसअघि टोलीले यहाँ कुनै पनि टी–२० खेल हारेको छैन ।
भारत न्युजिल्याण्डसँग २१ रनले पराजित
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरसुवा बाढी : लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
९ घण्टा अघि
कालिकाको राहत कोषमा ३ लाख ८० हजार सहयोग
९ घण्टा अघि








