पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको प्रार्थनास्थल) मा भएको गाेलाबारीमा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो । घटनामा कम्तीमा तीन जना घाइते भएका छन्।
पूर्वी जेरुसेलममा भएको गाेलाबारीमा सात जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपानी परेसँगै वायु प्रदूषण घट्यो
५८ मिनेट अघि








