गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा र्‍यापर जी-बब आउने कार्यक्रम स्थगित

कपिलवस्तु महोत्सवमा र्‍यापर जी-बब आउने कार्यक्रम स्थगित

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवमा चर्चित र्‍यापर जी-बब आउने कार्यक्रम स्थगित भएको छ । उनी महोत्सवको समापन समारोह अर्थात भोलि आउने कार्यक्रम तय भएको थियो ।

विविध कारणले उनी आउने कार्यक्रम स्थगित भएको महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

 

 

सम्बन्धित् समाचार