गृहपृष्ठ Featured नेपाल विद्यार्थी संघ इकाई कार्यसमितिको सभापतिमा राकेश यादव चयन

नेपाल विद्यार्थी संघ इकाई कार्यसमितिको सभापतिमा राकेश यादव चयन

कपिलवस्तु ।

जिल्लाको महाराजगंज नगरपालिका- १ मा रहेको श्री फलहारी बाबा बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघको इकाई कार्यसमितिको सभापतिमा राकेश यादव चयन भएका छन् । यादवको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

यस्तो छ कार्यसमितिका पदाधिकारीहरुको नामावली :
१- राकेश यादव -सभापति
२-राजेश कुमार चौधरी- उप-सभापति
३-निजामुद्दीन तेली- उप-सभापति
४- सबिना नसरीन- उप-सभापति
५-शहनाज खातून गद्दी- कोषाध्यक्ष
६-दीपेन्द्र चौधरी- सचिव
७- मनीषा चौधरी- सह,सचिव
८- सउदआलम मुसलमान- सदस्य
९-सृजना कुर्मी- सदस्य
१०-नुरमोहमद मिया- सदस्य
११- दुर्गेश माली- सदस्य

सम्बन्धित् समाचार