गृहपृष्ठ Featured कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिनुभयो ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने बताइएको छ ।

सम्बन्धित् समाचार