गृहपृष्ठ Featured राप्रपाले बोलायो आकस्मिक बैठक

राप्रपाले बोलायो आकस्मिक बैठक

प्रकाशित मिति:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक आज बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

सम्बन्धित् समाचार