गृहपृष्ठ Featured चितवन–२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

चितवन–२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

प्रकाशित मिति:

काठमाडौं ।

चितवन क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगमा दल दर्ता गराइएको हो ।

चितवन–२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराएको आयोगले जनाएको छ ।

दर्ता भएका दलको सूची हेर्नोस्  :

332862531_125223903623726_5386688319931675974_n1677643270.jpg

सम्बन्धित् समाचार