गृहपृष्ठ Featured उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्यमा देवी प्रसाद पाण्डे निर्बिरोध निर्वाचित

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्यमा देवी प्रसाद पाण्डे निर्बिरोध निर्वाचित

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश कमिटीको सदस्यमा देवी प्रसाद पाण्डे निर्बिरोध निर्वाचित भएका छन् । महासंघको भैरहवामा जारी प्रदेश अधिवेशनमा उनी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

कपिलवस्तुका पाण्डेले निर्वाचित भईसकेपछि आफुलाई निर्विरोध निर्वाचित गराउन साथ सहयोग गर्ने प्रदेशका सम्पुर्ण उद्योग बाणिज्य संघप्रति आभार व्यक्त गर्दै उद्योगी व्यवसायीको हक हितको पक्षमा सदैव लाग्ने प्रतिवद्धता जनाएका छन् ।

यद्यपी निर्वाचन मण्डलले घोषणा गर्न बाँकी छ ।

 

 

सम्बन्धित् समाचार