गृहपृष्ठ Featured रुपन्देहीमा एक किशोरी मृत फेला

रुपन्देहीमा एक किशोरी मृत फेला

बुटवल ।

रुपन्देहीमा एक किशोरी मृत फेला परेकी छन् । रुपन्देहीको सैनामैना–२, कालिचोकको एक घरभित्र झुन्डिएको अवस्थामा किशोरी मृत फेला परेकी हुन् ।

बुटवल–१७, रानीगन्ज बस्ने १८ वर्षीया अनिशा नेपाली रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार