गृहपृष्ठ Featured बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

प्रकाशित मिति:

कपिलवस्तु । 

कपिलवस्तुको बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । बुद्धभूमि नगरपालिका –९ मा अवस्थित उत्तः क्याम्पसमा अनेरास्ववियुका बाबुराम गिरी १६ मतान्तरले विजयी भएका हुन् ।

गिरीले ११६ मत पाउँदा नेविसंघका जीवनप्रसाद भुसालले ९५ मत पाए । निर्वाचन अधिकृत पदमपाणी सापकोटाका अनुसार सचिवमा सागर थारु, कोषाध्यक्षमा दिपा तिवारी र सदस्यहरुमा दिलिपकुमार विक, मधु सुनार, प्रियङका थारु, खगिश्वरा खत्री र दिलमाया कुवँर निर्वाचित भएका छन् ।

यस क्याम्पसमा २ सय २६ मतदाता भए पनि २१३ मत खसेको थियो ।

सम्बन्धित् समाचार