गृहपृष्ठ Featured एमाले अध्यक्ष ओली भोली शनिबार कपिलवस्तु आउने

एमाले अध्यक्ष ओली भोली शनिबार कपिलवस्तु आउने

वैखरी अनलाइन, बाणगंगा
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पि.शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ ।

पूर्व प्रधानमन्त्री ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

 

सिद्धार्थ क्याम्पसको सभाहलमा शनिवार हुने प्रशिक्षणमूलक कार्यक्रममा जिल्ला स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले जिल्ला प्रचार तथा प्रचार प्रसार विभाग कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार