गृहपृष्ठ Featured उपनिर्वाचनका लागि रास्वपाद्धारा यी तीन उम्मेदवारलाई टिकट

उपनिर्वाचनका लागि रास्वपाद्धारा यी तीन उम्मेदवारलाई टिकट

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटा क्षेत्रका उम्मेदवारलाई टिकट दिएको छ।

शनिबार रास्वपाले पत्रकार सम्मेलन गरेर तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, चितवन–२मा रवि लामिछाने र बारा २ मा रमेश खरेललाई रास्वपाले टिकट दिएको हो।

वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

पत्रकार सम्मेलनमै तीन उम्मेदवारलाई टिकट हस्तान्तरण गरिएको थियो।

सम्बन्धित् समाचार