गृहपृष्ठ Featured कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ

कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ

न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले  बताए ।

पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले जानकारी दिए ।
न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।

सम्बन्धित् समाचार