गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा चल्यो डोजर : हट्यो सडक अतिक्रमण

कपिलवस्तुमा चल्यो डोजर : हट्यो सडक अतिक्रमण

कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका अन्तर्गत तौलिहवा बहादुरगंज सडक खण्डको वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ । कोदाहवा चौराहाको सडक क्षेत्र मै घर टहरा र टङ्की भएका कारण दुर्घटना बढ्दै गएपछि सडक अतिक्रमण हटाउन नगरपालिकाले वैशाख १४ गते निर्णय गरिएको थियो ।

सम्बन्धित् समाचार