गृहपृष्ठ Featured वर्षाले रोकिएको खेल पुन: सुरु

वर्षाले रोकिएको खेल पुन: सुरु

प्रकाशित मिति:

काठमाडौँ ।

वर्षाले रोकिएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पुन: सुरू भएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान पानी परेपछि रोकिएको थियो ।

यसअघि नेपालले टस जितेर बलिङ गरेको थियो भने युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।

सम्बन्धित् समाचार