पाल्पा, वैखरी अनलाईन ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले सार्वजनिक विदाका दिन समेत सेवा दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले विहिबार एक सुचना जारी गरि सार्वजनिक विदाका दिन समेत सेवा प्रवाह हुने जानकारी दिएका हुन् ।
सो सुचनामा गाउँपालिकासहित सम्पुर्ण वडा कार्यालय र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाको दिनमा समेत सार्वजनिक सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।
यस्तो छ सुचना :