काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले अर्को खराब नतिजा निकालेको छ । जारी आईपीएलको बुधबार राति खेलिएको खेलमा चेन्नई सुपर किङ्सले सातौँ जित हात पा¥यो भने दिल्लीले सातौँ हारको सामना गर्नु पर्यो ।